In the News | Articles |

Articles Headlines

हिटिरेको लोकतन्त्रः लोकेहरुको तन्त्र–कृष्ण बस्ताकोटी

लडाकू समायोजनः आवश्यकता कि सत्ताको सौदाबाजी– केशवराज शर्मा

महिला अधिकार र नमीठो यथार्थ–सुरेन्द्र थापामगर

वित्तीय क्षेत्रको वर्तमान स्थिति–नरेन्द्र थापा

सङ्क्रमणकालीन गणतन्त्र–तोयनाथ पौडेल

मेरो घरको बडापत्र– चूडामणि खनाल

शासकीय स्वरुपको प्रस्तावः एक विश्लेषण– तिलक आचार्य

हाम्रो अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानको मुद्दा–श्रीधर त्रिपाठी

दर्शन- आत्मा या परमात्मा¨Cबुद्धिसागर भुसाल

फागु पूणिर्माको एक छुट्टै पर्व–भिक्षु श्रद्धानन्द

हिटिरेको लोकतन्त्रः लोकेहरुको तन्त्र–कृष्ण बस्ताकोटी

कुनै बेला ऊ हिरण्यप्रसाद कहलिन्थ्यो विकृतिको क्रममा ऊ हिटिरेमा रूपान्तरित भयो। यसमा उसका छिमेकीहरुको ठूलो योगदान थियो। जसै ऊ हिटिरे भयो, यस नामसँग उसको चरित्र पनि सुहाँउदो हुँदै गयो तब उसका छिमेकीहरुको योगदान पनि र्सार्थक ठहरियो। ऊ सोझो थियो, लगभग बुद्धु टाइपको तर कहिलेकाहीं ऊ अत्यन्त गहन विचारको साथ प्रस्तुत हुन्थ्यो जसबाट योगदानी मित्रहरु पनि अलमलमा पर्थे।


read more...


लडाकू समायोजनः आवश्यकता कि सत्ताको सौदाबाजी– केशवराज शर्मा

विगत ३ वर्षेखि माओवादीका करिब २० हजार लडाकू शिविरमा बन्दीको रूपमा रहेका छन्। सात मुख्य समेत २१ शिविरमा रहेका लडाकूहरुको व्यवस्थापन सम्झौता भएको ६ महिनाभित्र गरिसक्नुपर्ने भनी संयुक्त राष्ट्र सङ्घको प्रतिनिधि संस्था अनमिनको रोहवरमा सरकार र तत्कालीन व्रि्रोही पक्ष माओवादी बीचमा शान्ति सम्झौता भएको थियो।


read more...


महिला अधिकार र नमीठो यथार्थ–सुरेन्द्र थापामगर

हरेक वर्षो आठ मार्चमा विश्वभरका महिलाहरुले अन्तर्राट्रय नारी दिवश मनाउने गर्छन्। नारी आन्दोलनको इतिहास खोतल्दा र्सवप्रथम सन १९८९ मार्च ८ तारिखका दिन ऋबिचम श्भतिष्ल को नेतृत्वमा फ्रान्सको राजधानी पेरिसमा श्रमिक महिलाहरुको पहिलो अन्तर्राट्रय जमघट र छलफल भएको थियो। महिला समानताको लागि सामूहिक आवाज उठेको यो नै पहिलो कार्यक्रम थियो। यसभन्दा अगाडि सन् १८९१ मा न्यूयोर्कमा महिलाहरुले १० घण्टामात्र काम गर्ने माग गरेर आवाज उठेको थियो।


read more...


वित्तीय क्षेत्रको वर्तमान स्थिति–नरेन्द्र थापा

बजारलाई नियाल्नुहोस् त १ एकै घरमा २-३ वटा सम्म वित्तीय संस्थाको घुइँचो छ। बैंक तथा वित्तीय संस्थाहरू तछाड मछाड गरिरहेका छन्। नयाँ तथा राम्रो घरको खातिर। पुरानाहरूले आफ्नो शाखा विस्तार गर्दैछन् त नयाँ वित्तीय संस्थाहरू पनि जुर्र्मुराउदै बजारमा आइरहेको अवस्था छ अहिले।


read more...


सङ्क्रमणकालीन गणतन्त्र–तोयनाथ पौडेल

बा आए बा आए कसलाई भन्दा आमालाई आए भनेजस्तै, गणतन्त्र आयो भन्दा कसलाई आयो नेतालाई आयो हामीलाई के आयो भन्ने कुरा सुन्नमा आउन थाल्यो। लोकतन्त्र र सङ्घीयतासहितको विशेषता बोकेको गणतन्त्र त नयाँ संविधान घोषणा भएसी मात्र आउला। यो बेला हामीले सङ्क्रमणकालीन गणतन्त्र भोगिरहेका छौं।


read more...


मेरो घरको बडापत्र– चूडामणि खनाल

ठूलो परिवार भएको घर भए तापनि मेरो घरव्यवहार मिलेकै छ। त्यसैले भोलि गर्ने कामको बाडफाटका लागि आजै बेलुकीमा छलफल हुन्छ। कुनै पनि दिनको बिहानमा हाम्रो घरमा ठस्याकठुसुक र चोसो पसारापसार हदैन। बिग्रिएको घर भए पो दन्तबजान हुन्थ्यो, सप्रिएको घरको त कुरै अर्को। त्यसैले हाम्रो घरको व्यवहार देखेपछिर् इष्यिर्त हुदै छिमेकीहरूले भन्ने गर्छन् ँयो घरको नौरङ्गी चाला, जसले गर्ला उसैले खाला’ भन्ने उखान त हामीहरूको घरलाई लक्ष्यित गरेर बनाइएको रहेछ हकि


read more...


शासकीय स्वरुपको प्रस्तावः एक विश्लेषण– तिलक आचार्य

संविधानसभाका विषयगत समितिमध्येको शासकीय स्वरुप निर्धारण समितिले प्रतिवेदन पेस गरेको छ। माओवादीले पेस गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने मोडेलले १८ मत प्राप्त गरेको थियो। संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको सुधारिएको काङ्ग्रेस, एमालेको संयुक्त मोडेलले १४ मत प्राप्त गरेको थियो।


read more...


हाम्रो अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानको मुद्दा–श्रीधर त्रिपाठी

नेपाल लामो समयसम्म द्वन्द्वबाट गुज्रेको र वर्तमान समयसम्म पनि राजनीतिक सङ्क्रमण रेमिट्यान्समा अडेको स्पष्ट छ। अर्थतन्त्रको उत्पादन क्षमता बढ्न नसकेको, जनसङ्ख्यावृद्धि उच्च दरमा भइरहेको र उपयोग संस्कृति मौलाएको कारण आयातको हिस्सा निर्यातको भन्दा अत्यन्त ठूलो हुन गई व्यापार घाटा बढ्दै जानु नेपालको अर्थतन्त्रको स्वाभाविक विशेषता बन्न पुगेको छ।


read more...


दर्शन- आत्मा या परमात्मा¨Cबुद्धिसागर भुसाल

संसारका सम्पूर्ण प्राणीमध्ये मानव प्राणीमा विवेकशक्ति हुनाले मानव विशेष कहलिएको हो। एउटै आमाका दुइ पुत्र गोकर्ण धुन्दकारी झैं कर्मले उही मानव र उही दानव हुन पुग्दछ। नत्र त संसारका अनेकौं प्रकारका असंख्य प्राणी सरह नै मानव पनि आहार, न्रि्रा, भय र मैथुनसहितको प्राणी हो। अरु प्राणीमा विवेक शक्ति हुँदैन, फरक त्यत्ति मात्र हो। मानवमा विवेकशक्ति, ज्ञानशक्ति हुने हुनाले आफ्नो इच्छा शक्तिलाई जागृत वा दमन गर्ने क्षमता रहेको हुन्छ।


read more...


फागु पूणिर्माको एक छुट्टै पर्व–भिक्षु श्रद्धानन्द

फागु पूणिर्मा एक भिन्नै किसिमको पर्व भन्नुर्पर्दछ। यो वसन्त ऋतुको पर्व फागुनमा पर्दछ। यो पूणिर्माको एक हप्ता अगाडि अष्टमीदेखि मानिसहरु असभ्य किसिमले फागु खेली मनोरञ्जन गर्ने हुन्छन्। आफ्नो अनुहार पनि रङ्गाउने र अरुहरूको पनि रग्याउने गर्दछन्। वर्षो एकपल्ट मानिस पागलजस्तो भएर देखाउँछन्। विशेष गरेर पहाडी र तर्राईबासी हिन्दूहरु यस फागु पूणिर्मालाई धुमधामसँग मान्छन्।


read more...


यौन, समयको गति र बेलाको फल–उमाकान्त रिजाल निर्दोषी

प्रकृतिले दिएको यौन प्रवृत्तिलाई अप्राकृतिक तरिकाले रोक्नुहँदैन। यसको अर्थ मनपरि यौन प्रवृत्ति बढाउनु र जथाभावी छाडा यौन क्रिडालाई मान्यता दिनु चाहिं निश्चय नै होइन। वास्तविक रूपले यौनप्रति सत्य दृष्टि लगाई समय अनुसार घर परिवार र समाजले प्रयोग गर्नुपर्छ भन्ने एउटा मेरो धाराणा मात्र हो, किन भने हाम्रो शरीर भनेको विभिन्न किसिमको हर्मोनले विकसित गराउने जीवित मांसपिण्ड हो।


read more...


शेयर बजारको अवलोकन

देशमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम एवम् आर्थिक परिसूचकहरुले मुलुकलाई झन अँध्यारोतिर धकेलिरहेको छ। देश राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको छ। उपराष्ट्रपतिले पहिलो शपथमा नै धोती कुर्ता र हिन्दीमा शपथ लिएर आफूलाई विवादको घेरामा ल्याए। सङ्घीयतामा जान लागिरहेको मुलुक जातीय प्रान्त र सानो देशमा धेरै प्रान्तको जन्म गराउनु आवश्यक छ वा छैन यो बहस हुनु पनि जरूरी म देख्दछु।


read more...


एक असल गुरुको अवसान– यमबहादुर क्षेत्री

अंग्रेजहरूले भारतमा करिब ४०० वर्षम्म राज गरिरहँदा अंग्रेजी शिक्षा पद्दतिलाई विशेष प्राथमिकता दिए। भारतीय जनताले पनि शासकहरुसँग सर्म्पर्क राख्न र प्रशासनका हरेक इकाइमा रहेर काम गर्न अंग्रेजी भाषामा राम्रो दक्षता हुनु पर्दछ भन्ने महसूस गर्नु पर्दथ्यो। सन् १९४७ मा स्वतन्त्र भएको भारत हालतक यसले ६ दशकभन्दा बढी समय पारगरिसकेको छ। तथापि त्यस खालको स्थिति आज पनि विद्यमान नै छ।


read more...


संविधान निर्माणका लागि उठौं, जागौं–सुरेन्द्र थापामगर

गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ।
पञ्चायती शासनकालमा नेपालको पूर्र्वी पहाडमा यो गीतले एउटा तहल्का नै मच्चाएको थियो। श्याम तमोटको रचना, रामेशको सङ्गीत तथा गायनमा गुञ्जीले यो गीत अहिले पनि कालजयी छ। हिजो यो गीत गाउँदा धरपकड गरिन्थ्यो तैपनि यो गीत नेपाली जनताले मज्जैले गाए।


read more...


अँधेरी नगरी, जमिम साह र गोल पोल्ने–सुरेन्द्र थापामगर

कुनै समय कुमालेले माटाका धेरै भाँडा बनाएर घाममा सुकाएछ। वषर्को समयमा पानी र असिना परेर कुमालेले बनाएको भाँडा सबै फुटेछ। ऊ रूँदै, न्याय माग्न राजाकहाँ पुगेछ। राजाले सोधेछन्-ँके भयो -’ कुमालेले आफूले माटाको भाँडा बनाएर घाममा सुकाउँदा पानी र असिनाले माटोको सबै भाँडा फुटाएको गुनासो गरेछन्।राजाले कुमालेलाई न्याय दिने नयाँ जुक्ति निकालेछन्।


read more...


« Previous Page - 1 2 - Next Page »