ZODIAC

तपाइंको २०६५ फागुन 28 गतेको भाग्य

मेषः प्रयत्न ठूलो गरेर मात्र सामान्य काम हात लाग्ने छ।
बृषः बौद्धिक कार्य तथा कलाकृतिका कार्यमा सफलता मिल्ने छ।
मिथुनः काम व्यवहारमा दबाउने सङ्केत गरे पनि काम गुप्त शक्ति हुने।
कर्कटः राशिमा मङ्गल निचो रहे पनि दैनिक सञ्चारिका ग्रहको पूर्णदृष्टि परेको छ।
सिंहः काम व्यावहारमा राप र ताप पैदा हुने छ, शारीरिक आलस्यता बढ्ने छ।
कन्याः धार्मिक आस्था बढ्ने छ, अर्काको कल्याणको लागि समय वित्ने छ।
तुलाः राशिको मानिस उच्चो छ, मान्यजनको सहयोग पाइने छ।
वृश्चिकः श्रीप्राप्तिको योग परेको छ, अपेक्षित कार्यमा सफलता मिल्ने छ।
धनुः निचो राहु तपार्इंको राशिमा रहेको छ, कमजोरी व्यक्तिसँग सङ्गत हुने छ।
मकरः उत्साह उमङ् बढ्ने छ, माङ्गलिक कार्य हुने छ।
कुम्भः बुद्धि, क्षमता र धन हुँदाहुँदै पनि गर्न लागेको काममा अवरोध आउने छ।
मीनः आज तपार्इंको मास्टर माइण्ड देखा परेको छ, अरूलाई बुझाउन सकिने छ।